,ॐ साईराम,,,,,,,,,,,,,,,,जय साईराम,,,,
श्री साई बाबा मा सर्मपित यो पवित्र पानामा सबैलाई हार्दिक स्वागत छ,बाबाले हामी सबैको कल्याण गर्नुहुनेछ जय साईराम,,,,,,,
-बाबाले भन्नुभएको छ ----म न बैकुण्ठमा नै बस्छु , न योगिजनको हृदयमा नै बस्छु ,बास्तबमा म त्यहाँ उपस्थित हुन्छु , जहाँ मेरा भक्तजनहरुले भगवान् कै गुणगान गरिरहेका हुन्छन् ॐ साईराम ____जये साईराम,,,,,, बाबाले हामी सबैको कल्याण गरुन ,,,

Wednesday, December 8, 2010
Monday, June 14, 2010
Subscribe to:
Posts (Atom)