श्री साई बाबा मा सर्मपित यो पवित्र पानामा सबैलाई हार्दिक स्वागत छ,बाबाले हामी सबैको कल्याण गर्नुहुनेछ जय साईराम,,,,,,,
-बाबाले भन्नुभएको छ ----म न बैकुण्ठमा नै बस्छु , न योगिजनको हृदयमा नै बस्छु ,बास्तबमा म त्यहाँ उपस्थित हुन्छु , जहाँ मेरा भक्तजनहरुले भगवान् कै गुणगान गरिरहेका हुन्छन् ॐ साईराम ____जये साईराम,,,,,, बाबाले हामी सबैको कल्याण गरुन ,,,
Monday, June 7, 2010
सत्ते साई मेरो सब दु:ख हर , एकबार मलाई याद गर , सुख छैन यहाँ भर छैन यहाँ , मन रुन्छ प्रभु म जाउ कहाँ , दुनियामा कसैको छैन भर ,, एकबार मलाई याद गर !!
No comments:
Post a Comment