श्री साई बाबा मा सर्मपित यो पवित्र पानामा सबैलाई हार्दिक स्वागत छ,बाबाले हामी सबैको कल्याण गर्नुहुनेछ जय साईराम,,,,,,,
-बाबाले भन्नुभएको छ ----म न बैकुण्ठमा नै बस्छु , न योगिजनको हृदयमा नै बस्छु ,बास्तबमा म त्यहाँ उपस्थित हुन्छु , जहाँ मेरा भक्तजनहरुले भगवान् कै गुणगान गरिरहेका हुन्छन् ॐ साईराम ____जये साईराम,,,,,, बाबाले हामी सबैको कल्याण गरुन ,,,
Tuesday, June 8, 2010
भजन गर्ने ओठ भन्दा सेवा गर्ने हातहरु अघि बढाउ ,,,,,,,,ॐ साईराम__ जये साईराम ,
No comments:
Post a Comment